Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

अरिंगालले चिल्दा गोरखामा एक जनाको मृत्यु

अरिंगालले चिल्दा गोरखामा एक जनाको मृत्यु भएको छ । अरिंगालले चिल्दा घाइते भएका पालुङटार नगरपालिका–९, सानोबेंसीका ६५ वर्षीय जयबहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर मंगलबार साँझ घाइते अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार घरमै प्राथमिक उपचारका क्रममै कुँवरको मृत्यु भएको हो । कुँवरको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।