पछिल्लाे विकसित राजनितिले अत्तालिए नेताहरु ओली, देउवा र प्रचण्डको भेट मन्त्रिपरिषदकाे आकस्मिक बैठक बस्दै

चैत्र ११, दैलाे न्युज सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना क्याविनेट मन्त्रीले दिएको जानकारी अनुसार, सोमबार साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ




