Dailo News
२०८३ कार्तिक २० बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २० बिहीबार

पछिल्लाे विकसित राजनितिले अत्तालिए नेताहरु ओली, देउवा र प्रचण्डको भेट मन्त्रिपरिषदकाे आकस्मिक बैठक बस्दै

चैत्र ११, दैलाे न्युज सुर्खेत । 

 प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना क्याविनेट मन्त्रीले दिएको जानकारी अनुसार, सोमबार साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता  भएकाे छ ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भईरहेकाे छ । उक्त भेटबार्ता लगत्तै मन्त्रीपरिषदकाे बैठक बस्ने छ । 

 प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । खरेलका अनुसार शीर्ष नेताहरूबीच सोमबार संक्रमणकालीन अवस्थाकाे विषयमा मुख्य छलफल हुनेछ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।