Dailo News
२०८३ श्रावण २३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २३ शनिबार

अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको सुरुवात

 भाद्र २८ दैलो न्युज सुर्खेत ।

सुर्खेत जिल्लामा स्थापित सेन्ट मेरिज विद्यालयमा प्रत्येक वर्ष अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरू सञ्चालन हुँदै आइरहेको छ । यसै क्रममा ६० औँ बाल दिवस को उपलक्ष्यमा यस विद्यालयले आज एक विशेष कार्यक्रमका बीच अन्तर जिल्ला स्तरीय बास्केटबल प्रतियोगिताको समुद्घाटन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता यसै विद्यालयका संस्थापक आदरणीय नवराज गुरुङ सरले गर्नुभएको थियो भने उक्त खेल सञ्चालनका लागि रेफ्रीको भूमिकामा भीमबहादुर कठायत रहनुभएको थियो । आज सञ्चालित अन्तर्विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको सुरुवाती चरणका खेलको नतिजा यस प्रकार रहेको छ भने बाँकी खेलहरू भोलि सञ्चालन हुनेछन् ।

Group A

Sasa vs Dv – Dv won

 Sasa vs Navjyoti – Navjoti won

 Dv vs Navjoti – Dv won

Dv into Semifinals

 Group B

Vma vs St. Mary’s B – St. Mary’s B won

 Vma vs St. Mary’s A – St Mary’s A won

St. Mary’s A vs St. Mary’s B – St Mary’s A won

 St. Mary’s A into semifinals

 Group C

 Kopila vs Sos – Sos won

Sos vs Mount Everest – Sos won

Kopila vs Mount Everest – Kopila Won

Sos into semifinals

 Group D

Siddhartha pathsala vs Jp – Jo won

 Jp vs Sainik – Sainik won

Sainik vs Siddhartha pathsala – Sainik won

 Sainik into semfinals

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।