गोविन्द गुरुङ्ग
भाद्र २९ दैलो न्यूज सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेखको स्ववियु निर्वाचनको अन्तिम मतपरिणाम प्रकासित भएको छ । जसमा अनेरास्ववियुको पुरै प्यानल नै विजयी भएको छ । अन्तिम मत परिणाम यसप्रकार रहेको छ ।
अध्यक्ष मतान्तर ९
१ . हिम बहादुर बस्नेत १६६
सचिव मतान्तर ६५
२. फिलिप सिंह १९२
कोषाध्यक्ष मतान्तर ३१
३ . शुष्मा शाही १७२








