Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

हवाई दुर्घटनाबारे छलफल माग्दै संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

श्रावण २९, दैलो खबर, सुर्खेत।

हवाई दुर्घटनाबारे छलफल माग्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

‘नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरू बारे छलफल गर्न, हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गरी यी निकायका सम्बन्धित अधिकारीहरूलाई जिम्मेवार बनाउन’ जरुरी सार्वजनिक महत्वको आवश्यकता परेको उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्नका लागि पहल लिनुपर्ने पनि उल्लेख छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।