Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

वीरेन्द्रनगरबाट लागूऔषधसहित दम्पती पक्राउ

 आश्विन ९ दैलो न्युज सुर्खेत

सुर्खेत वीरेन्द्रनगर बाट लागूऔषधसहित दम्पती पक्राउ परेका छन्। वीरेन्द्रनगर-१ ढोडेखालीबाट उनिहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-१ का बस्ने ३४ वर्षीय डम्बर भण्डारी र निजको २३ वर्षीय श्रीमती अमृता कार्कि रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी बाङ्गेसिमल र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

उनिहरुको साथबाट प्रहरीले लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ ग्राम ६७० मिलिग्रामखैरो धुलो पदार्थ फेला पारेको थियो। दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।