Dailo News
२०८३ कार्तिक ७ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ७ शुक्रबार

को- को नेता पुगे कांग्रेसको महाधिवेशन उद्घाटनमा ?

दैलो न्युज सुर्खेत
 
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन खुलामञ्चमा सुरु भएको छ । उद्घाटन सत्रमा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि नेताहरू खुलामञ्चमा पुगेका छन् । 
 
उद्घाटन सत्रमा सहभागी हुन नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, रेशम चौधरी, पूर्वअर्थमन्त्री रामेश्वर खनालसहित उपस्थित भएका छन् ।
त्यस्तै उद्योग वाणिज्यमहासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठसहित उपस्थित भएका छन् । त्यस्तै, जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि सहभागी भएका छन् ।
Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।