ब्रेकिङ अपडेट: काठमाडौं । जीवन शाही निर्देशित फिल्म ‘स्त्री’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माताले आइतबार शीर्षकको लोगो डिजाइन सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म २९ फागुनदेखि देशब्यापी प्रदर्शन हुनेछ । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईको निर्माण रहेको यस फिल्ममा किशन अर्यालको पटकथा लेखन छ । सह-निर्मातामा सहदेव […]
यो समाचारले नेपालमा ठूलो चर्चा पाएको छ। थप जानकारी आउन बाँकी छ।
स्रोत: विभिन्न समाचार माध्यम








