Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

दिल्लीको मुख्य मन्त्रीमा आम आदमी पार्टीकि आतिशी मार्लेना नियुक्त

दिल्लीको मुख्य मन्त्रीमा आम आदमी पार्टीकि आतिशी मार्लेना(४३ बर्ष) नियुक्त भएकी छन।

उनले दिल्ली बिश्व बिद्यालय र अक्फाेर्ड युनिभर्सिटीबाट उच्च शिक्षा आर्जन गरेकी छ्न। उनकाे नामको पछि मार्लेना चाहिँ उनका बाबु- आमाले माक्स र लेनिनको छोटकरी राखेर डकुमेण्टेशन अभ्यास गरेका थिए।

उनका बाबु- आमा दिल्ली बिश्वबिद्यालयमा प्राेफेसर थिए। उनी पन्जाबी हुन।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।