Dailo News
२०८३ कार्तिक १९ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १९ बुधबार

अबिरल वर्षा र हावाहुरीले विद्यालयमा क्षति ।

सुमित्रा चन्द।

हिजोको अबिरल बर्षा संगै हावाहुरीका कारण दैलेख नौमूले गाउँपालिका वडा नम्बर ७ पैति स्थित श्री सन्तोषी आधारभूत विद्यालयको ३ कोठे भवन, मकै बारी र सिमिखेति पुर्ण रूपमा क्षति भएको वडा अध्यक्ष टेक बहादुर सिजालीले जानकारी दिए।

सन्तोषी आधारभूत बिद्यालय कि प्राध्यापक यमुना सुवेदीले भनिन् ‘ हिजोको हावाहुरीले छाना उडायो कोठा भित्र पानि जम्मा भाछ’ बच्चाहरूलाई कक्षाकोठामा राख्न मिल्ने अबस्था छैन यसको कारण बिद्यार्थी को पढाइ प्रभावित बनेको छ। ‘

स्थानीय बल बहादुर मगरका अनुसार वडा नम्बर ७  पैति स्थित मकै बारी र सिमि बारी पुर्ण रूपमा प्रभावित बनेको छ ।त्यस क्षेत्रभित्र पर्ने स्थान का सबै मकैबारी सिमि बारी मा क्षति गरेको छ।

उनले भने ‘ अब भित्र्याउने बेला भाको मकै सबै सखाप पार्यो, मकैसंगै लगाएको सिमि पनि खत्तम बनायो। अरूतिर भन्दा हाम्रो तीर चाहिँ अलि बेसि नै क्षति गरेको छ।’

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।