परिचय र पृष्ठभूमि:
Comments Shares पारिवारिक सदस्य र नातेदार नियुक्ति विवाद : प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह 0Comments Shares अनलाइनखबर २०८२ मंसिर ८ गते ९:२६ ८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’ श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । यो समाचार सार्वजनिक भएपछि
विस्तृत विवरण:
ुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’ श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् । सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने । यो पनि पढ्नुहोस प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ आदर्श कुमार श्रेष्ठ यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित प्रतिक्रिया भर्खरै पुराना लोकप्रिय प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? Login खाता खोल्नु भएको छैन ? साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् गुगल ट्विटर पासवर्ड बिर्सनुभयो? पासवर्ड रिसेट लिंक ब्याक + फिडब्याक 4 प्रतिक्रिया पठाउनुहोस् हट प्रोपर्टीज सीतापाइला पूर्ण रूपमा सुसज्जित घर भाडामा आवास रु. चुनिखेलमा प्रति महिना 60000 घर बिक्रीमा रु. 2.85 करोड कूल रकम जोरपाटीमा बिक्रीको लागि घर रु. 3.05 करोड कूल रकम टिकथली घर बिक्रीको लागि टिकथली रु. ३.९ करोड कुल रकम टोखा अपार्टमेन्ट भाडामा ग्रान्डी टावरमा रु. 60000 प्रति महिना भङ्गाल घर भङ्गाल मा बिक्री को लागी रु. ३.४५ करोड कुल रकम ओचु हाइट हाउस बिक्रीको लागि ओचु हाइट रु. ५.२५ करोड कूल रकम ओचु हाइट, इमाडोलमा बिक्रीमा रहेको ओचु हाइट विलासी घर रु. 4.8 करोड कूल रकम जोरपाटीमा बिक्रीको लागि घर
प्रभाव र प्रतिक्रिया:
स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् । सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने । यो पनि पढ्नुहोस प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ आदर्श कुमार श्रेष्ठ यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित प्रतिक्रिया भर्खरै पुराना लोकप्रिय प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? Login खाता खोल्नु भएको छैन ? साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् गुगल ट्विटर पासवर्ड बिर्सनुभयो? पासवर्ड रिसेट लिंक ब्याक + फिडब्याक 4 प्रतिक्रिया पठाउनुहोस् हट प्रोपर्टीज सीतापाइला पूर्ण रूपमा सुसज्जित घर भाडामा आवास रु. चुनिखेलमा प्रति महिना 60000 घर बिक्रीमा रु. 2.85 करोड कूल रकम जोरपाटीमा बिक्रीको लागि घर रु. 3.05 करोड कूल रकम टिकथली घर बिक्रीको लागि टिकथली रु. ३.९ करोड कुल रकम टोखा अपार्टमेन्ट भाडामा ग्रान्डी टावरमा रु. 60000 प्रति महिना भङ्गाल घर भङ्गाल मा बिक्री को लागी रु. ३.४५ करोड कुल रकम ओचु हाइट हाउस बिक्रीको लागि ओचु हाइट रु. ५.२५ करोड कूल रकम ओचु हाइट, इमाडोलमा बिक्रीमा रहेको ओचु हाइट विलासी घर रु. 4.8 करोड कूल रकम जोरपाटीमा बिक्रीको लागि घर रु. ३.२ करोड कुल रकम इमाडोल घर बिक्रीको लागि इमाडोल रु. ४.२५ करोड कुल रकम इमाडोल घर बिक्रीको लागि इमाडोल रु. १.९ करोड कुल रकम सुडालमा बिक्रीको लागि घर रु. ३.०५ करोड कूल रकम सम्बन्धित समाचार प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले गेन्जी मोर्चाको नियुक्तिसँग सम्बन्धित युवा नेता रक्षा बाम्कोलाई सोधे- प रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गरियोस् ट्रेन्डिङ Advertisment सिफारिस भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ नेपालमा चीन-अमेरिका स्याडो बक्सिङ–२ : जेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ? चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती नवगठित नेकपाको शक्ति कति ? धेरै कमेन्ट गरिएका
स्रोत: विभिन्न नेपाली समाचार माध्यमहरू | यो समाचार AI द्वारा स्वचालित रूपमा तयार गरिएको हो।








