Dailo News
२०८३ आश्विन ५ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ५ सोमबार

विवाहपञ्चमी महोत्सव : आज जानकीको टकोर, भोलि विवाह

परिचय र पृष्ठभूमि:
Comments Shares विवाहपञ्चमी महोत्सव : आज जानकीको टकोर, भोलि विवाह 0Comments Shares अनलाइनखबर २०८२ मंसिर ८ गते १०:०४ ८ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ । सो अवसरमा सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत गाउँदै वातावरण भक्तिमय बन्ने गर्दछ । मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ । मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् । पाँचौँ दिन आज मटकोर र भोलि विवाहको मुख्य कार्यक्रम रहेको छ । जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गर ी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सव यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित प्रतिक्रिया भर्खरै पुराना लोकप्रिय प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? Login खाता खोल्नु भएको छैन ? साइनअप गर्नुहोस् वा इ

विस्तृत विवरण:
मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ । सो अवसरमा सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत गाउँदै वातावरण भक्तिमय बन्ने गर्दछ । मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ । मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् । पाँचौँ दिन आज मटकोर र भोलि विवाहको मुख्य कार्यक्रम रहेको छ । जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गर ी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सव यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित प्रतिक्रिया भर्खरै पुराना लोकप्रिय प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? Login खाता खोल्नु भएको छैन ? साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Google Twitter Forgot Password? Send Password Reset Link Back + प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties Sitapaila Fully Furnished House for Rent in Housing Rs. 60000 Per Month Chunikhel House for Sale in Chunikhel Rs. 2.85 Cr Total Amount Jorpati House for Sale in Jorpati Rs. 3.05 Cr Total Amount Tikathali House for sale at Tikathali Rs. 3.9 Cr Total Amount Tokha Apartment for rent in Grande Tower Rs. 60000 Per Month Bhangal House for Sale in Bhangal Rs. 3.45 Cr Total Amount Ochu Height House for Sale in Ochu Height Rs. 5.25 Cr Total Amount Ochu Height Luxurious House on sale at Ochu Height, Imadol Rs. 4.8 Cr Total Amount Jorpati House for Sale in Jorpat i Rs. 3.2 Cr Total Amount Imadol House for Sale in Imadol Rs. 4.25 Cr Total Amount Imadol House for Sale in Imadol Rs. 1.9 Cr Total Amount Sudal House for Sale in Sudal Rs. 3.05 Cr Total Amount सम्बन्धित खबर ३ हजार २ सय मिटर उचाइको जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ नेपालमा लीला राजनीति देखियो, अब यसो गरौं एल्चेसँग रियल मड्रिडको बराबरी ट्रेन्डिङ Advertisment सिफार

प्रभाव र प्रतिक्रिया:
ी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सव यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित प्रतिक्रिया भर्खरै पुराना लोकप्रिय प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? Login खाता खोल्नु भएको छैन ? साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Google Twitter Forgot Password? Send Password Reset Link Back + प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties Sitapaila Fully Furnished House for Rent in Housing Rs. 60000 Per Month Chunikhel House for Sale in Chunikhel Rs. 2.85 Cr Total Amount Jorpati House for Sale in Jorpati Rs. 3.05 Cr Total Amount Tikathali House for sale at Tikathali Rs. 3.9 Cr Total Amount Tokha Apartment for rent in Grande Tower Rs. 60000 Per Month Bhangal House for Sale in Bhangal Rs. 3.45 Cr Total Amount Ochu Height House for Sale in Ochu Height Rs. 5.25 Cr Total Amount Ochu Height Luxurious House on sale at Ochu Height, Imadol Rs. 4.8 Cr Total Amount Jorpati House for Sale in Jorpat i Rs. 3.2 Cr Total Amount Imadol House for Sale in Imadol Rs. 4.25 Cr Total Amount Imadol House for Sale in Imadol Rs. 1.9 Cr Total Amount Sudal House for Sale in Sudal Rs. 3.05 Cr Total Amount सम्बन्धित खबर ३ हजार २ सय मिटर उचाइको जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ नेपालमा लीला राजनीति देखियो, अब यसो गरौं एल्चेसँग रियल मड्रिडको बराबरी ट्रेन्डिङ Advertisment सिफारिस भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ नेपालमा चीन-अमेरिका स्याडो बक्सिङ–२ : जेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ? चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती नवगठित नेकपाको शक्ति कति ? धे रै कमेन्ट गरिएका

स्रोत: विभिन्न नेपाली समाचार माध्यमहरू | यो समाचार AI द्वारा स्वचालित रूपमा तयार गरिएको हो।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।