भाद्र २५ दैलो न्युज सुर्खेत ।
कर्णाली प्रदेश अन्तर्गत पर्ने दैलेख जिल्लाको नौमुले गाउँपालिका वडा नम्बर ८ चौराठा बस्ने हस्तबहादुर थापा मगर लाई नजिकै रहेको अमलाचौर मा पर्ने भुले खोलाले बगाएर बेपत्ता भएका छन् ।
उनको खोजी कार्य जारी भएतापनि अहिलेसम्म भेटिएका छैनन् ।








