Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

प्रधानमन्त्री ओलीलाई कतारको एसिडी सम्मेलनमा निम्तो

श्रावण ३० दैलो खबर सुर्खेत।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को-अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ।

कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

उक्त एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। मञ्चको १९औं मन्त्रीस्तरीय बैठक २०२४ जुन २४ मा इरानमा भएको थियो। नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो।

उक्त अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो। छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।