दैलो न्यूज नौमूले
गोविन्द गुरुङ्ग
समाजसेवी सामुदायिक युवा क्लबको आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता चैराठाको ठान्डडाराको खेलमैदानमा संचालन गरिएकोमा ११ वटा टिम दर्ता भएर सहभागी खेलाडीहरू को बिजोड प्रस्तुतिबाट ७ वटा टिमले हार व्यहोर्नुपरेको छ ।
वडा न ७ पैति ,वडा न ३ द्वारी ,वडा न १ तोली ,वडा न ६ सल्लेरीको B र C वडा न ८ चौराठाको आयोजक टिम A र C ले खेलमैदानमा हार व्यहोर्नुपरेको छ । उपविजेताका लागि ४ वटा वडाहरु रहेको छन । नौमूले ५ नौउगाउँ ,वडा न ६ सल्लेरी ,वडा न ८ चौराठा, वडा न २ बालुवाटार रहेको छन ।
असोज २३ गते बिहानी पहिलो खेल नौमूले ५ र चौराठा आयोजक दोस्रो खेल सल्लेरी ६ र बालुवाटार २ को रहेको पालिका खेलकुद बिकास समितिका अध्यक्ष महेश चन्दले कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको छ ।








