Dailo News
२०८३ कार्तिक २२ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २२ शनिबार

सांसद किराँती :अहिलेको बादशाहले आफू नांगै छु भन्ने थाहा पाएन।

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले हजारौं युवाहरूले नांगै छ भन्दा पनि अहिलेको सरकारले थाहा नपाएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद किरातीले ऊबेला एउटा बच्चाले भनेको कुरामा बादशाहले आफू नांगै छु भन्ने थाहा पाएको कथा सुनाउँदै अहिलेको बादशाहले आफू नांगिएको कुरा हजारौं युवाहरूले भन्दा पनि थाहा नपाएको बताएका हुन्।

‘त्यो बादशाहले त त्योबेला थाहा पायो तर यो बादशाहले हजारौं युवाहरूले नांगै छ भन्दा पनि थाहा पाएन,’ उनले भने।

त्यसकारण अब सभामुखले नै सरकारलाई नांगिसक्यो भनिदिन किरातीले आग्रह गरे।
‘सरकारको जननी संसदको अभिभावक सभामुखले नै बादशाह त नांगै भुतुंगै भइसक्यो भनिदिनुपर्‍यो,’ उनले भने।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।