भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

दैलाे न्युज सुर्खेत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा ।

दैलो न्यूज सुर्खेत । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण





