आश्विन १० दैलो न्यूज सुर्खेत ।
विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ। बिहीबार साँझ करिब ६ बजे नरसिंह ट्राभल्सकाे काे१ख ४६०१ नम्बरकाे बस काेशी ब्यारेजकाे ३६ नम्बर ढाेका अगाडिबाट खसेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीकाे टाेली घटनास्थलमा पुगे पनि थप विवरण खुलेकाे छैन ।





